Incident Reports

स्थानीयद्वारा बिधुत प्राधिकरणल कार्यालय घेराउ

2017-07-19

Sudurpashchim, Kailali, Dhangadhi

विद्युत आपूर्ति नियमित रुपमा हुनुपर्ने माग गर्दै बिहिबार धनगढी उपमहानगरपालिका विभिन्न वडाका बासिन्दा तथा वडा अध्यक्ष्यहरुले नेपाल विद्युत प्राधिकरण कार्यालय घेराउ गरेका छन् । चर्को गर्मीको समयमा विद्युत आपूर्ति अनियमित भएका कारण निकै सास्ती खेप्नुपरेको भन्दै नियमित विद्युत आपूर्तिका लागि स्थानीयले विद्युत प्राधिकरणको कार्यालय घेराउ गरेका हुन् । विद्युत सेवा नियमित नभए कडा आन्दोलन गर्ने सेवाग्राही र जनप्रतिनिधिको चेतावनीपछि कार्यालय प्रमुख महतोले एक हप्ता भित्र विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments