Incident Reports

महादेवपट्टिको सह सचिव माथि हातपात

2017-07-30

Madhes, Parsa, Parsa, Ward 6

पर्साको सवर्णपुर् गाउँपालिका वार्ड नम्बर ६ को सह-सचिव प्रभु यादव माथि स्थानीयबासीद्वारा हातपात । बिना कारण अचानक आक्रमण गरेको सहसचिव यादवले बताउनु भएको छ। हातपात गरेकोले स्थानीय वलुवाटोल निवासी उमेश ठाकुर, सुरेश तात्वा अनि नेसार सेख कार्यालयमा आइ गाली गर्नुका साथै हातपात गरेका हुन्। सचिव कृष्ण प्रसाद रेग्मीले आफ्नो मर्जी अनुसार मधेसी मुस्लिम उत्थानबाट अरुको नामबाट रकम निकालेका हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments