Incident Reports

डाक्टरमाथि हातपात गर्ने विरुद्द सार्वजनिक अपराध कर्मचारीको आह्वाहनमा मंगलबार ओपिडी बन्द

2017-07-31

Madhes, Parsa, Birgunj

नारायणी उपक्षेत्रीय अस्पताल विरगंजको प्रसूति गृहमा हिजो डाक्टर चंदिनी पाण्डेमाथि हातपात गर्ने दुइजना विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता भएको छ। यता घटनाका दोषीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाय पनि नाउक्षे अस्पताल कर्मचारीले साउन १६ गते मंगलवार ओपिडी बन्द गरी विरोध जनाउने निर्णय गरेका छन्। अस्पतालका प्रवक्ता रमेशकुमार चौधरी कर्मचारीहरुले साङ्ग्केतिक विरोधस्वोरुप ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments