Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2017-08-13

Lumbini, Bardiya, Badhaiyatal, Ward 1

बढैयाताल गाउँपालिका–१ बस्ने रामबहादुर सुनारलाई प्रहरीले एकनाले भरुवा बन्दुक सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले शनिबार सुनारको घर तलासी गर्दा उक्त भरुवा बन्दुक बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments