Incident Reports

भ्रष्टाचारविरुद्ध घण्टाघरमा राजपाको ७ घण्टे धर्ना

2017-08-01

Madhes, Parsa, Birgunj

राजपा नेपाल विरगंज महानगर कमिटीले धर्ना दिएको छ । बिहान १० बजेदेखि ५ बजेसम्म घण्टाघरमा, भ्रष्टाचारविरुद्ध धर्ना दिएको राजपा नेपाल विरगंज महानगरका अध्यक्ष ओमप्रसाद सराफले बताए । भ्रष्टाचारविरुद्ध धर्नामा ९ बुंदे माग राखिएको थियो । मागहरुमा संसदीय विकास कोषको रकम पारदर्शी र जनतामुखी हुनुपर्ने, जिल्ला समन्वय समिति र विरगंज महानगरपालिकाबाट पेश्की लिएर काम नगर्नेहरुको सूची प्रकाशित गरी कारवाई हुनुपर्ने लगायत रहेको छ । धर्ना बसेका राजपा नेपाल विरगंज महानगरका पदाधिकारी सदस्यलाई राजपा नेपालका उपाध्यक्ष सुरेन्द्र कुर्मी अबिर, माला लगायेरा धर्ना शुभारम्भ गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments