Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2017-08-25

Lumbini, Rolpa, Runtigadi, Ward 9

रुन्तीगढी गाउँपालिका–९ बस्ने २६ वर्षीय हरि भण्डारीलाई रुन्ती भन्ने स्थानमा १ थान भरुवा बन्दुक बोकिरहेको अवस्थामा शुक्रबार प्रहरी टोलीले फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

0 Comments