Incident Reports

जनकपुरमा ओलीको पुतला दहन

2017-08-22

Madhes, Dhanusha, Janakpur

संविधान संशोधनको प्रस्ताव फेल गराउने काम गरेको भन्दै एमालेका केन्दीय अध्यक्ष के पी ओलीको पुतला दहन गरिएको छ । राजपाका युवा नेताहरुले जनकपुरको जनक चोकमा पुतला दहन गरेका छन् । संविधान संशोधनको प्रस्तावको विपक्षमा रहेका भन्दै पुतला दहन गरेको जान खानले बताएका छन् । एमाले जनमोर्चासहितका दलहरु पनि विपक्षमा नै मतदान गरेका थिए । ओलीको अडानलै नै असफल भएको भन्दै आम मधेशी जनतामा पनि एमालेप्रति आक्रोश रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments

Related Trend Analysis