Incident Reports

आंशिक प्राध्यापकले क्याम्पसमा तालाबन्दी गरे

2017-08-24

Madhes, Dhanusha, Janakpur

नेपाल आंशिक प्राध्यापक संघले राम स्वरुप राम सागर बहुुुमुखि क्याम्पसमा आजदेखि तालाबन्दी गरेका छन् । नेपाल आंशिक प्राध्यापक संघ केन्दिय समितिको निर्णय बमोजिम प्राध्यापकहरुले विभिन्न माग राखेर आन्दोलन स्वरुप तालाबन्दी गरेका छन् । आंशिक प्राध्यापक संघका अध्यक्ष इन्ददेव यादवले तालाबन्दी गरिएको र यसबाट विद्यार्थी वर्गमा परेको मारप्रति क्षमा मागिएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments