Incident Reports

रात्री जात्रामा लाठी चार्ज, चार जना घाईते

2017-08-14

जुम्लामा सोमबार कृष्णा जनमाअष्टमीका राती लाग्ने जात्रामा शससत्र प्रहरीले लाठी चार्ज गरेको छ। जात्रा चलिरहेको बेला शससत्रले लाठी चार्ज गर्दा चार जना घाइते भएका थिए। घाईते हुनेमा सबै बृद्ध मात्रै छन्। घाईते हुनेमा चन्दननाथ नगरपालिका १० बाहोरा गाउँपालिका देवि न्यौपाने, तातोपानी गाउँपालिका २ का चाउठो बुढा लगायत २ जना महिला गम्भीर घाइते भएका छन्। न्यौपाने र बुढाको टाउकोमा बढी चोट लागेको थियो भने उपचारका लागि सोमबार रातीनै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान लागिएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 12
Actor 1 - Affiliations APF
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 4
Female Injured 2
Local Newspaper - Jumla

0 Comments