Incident Reports

सशस्त्र प्रहरी जवान जत्यको बिरोधमा प्रदर्शन र बन्द

2017-08-24

सशस्त्र प्रहरी बलका जवान नरेन्द्र कुँवरको हत्याको बिरोधमा स्थानीयले महेन्द्रनगर बजार बन्द गरेका छन् । प्रहरीमाथि अपराधी हाबी भएको भन्दै स्थानीयले घटनाको बिरोध स्वरूप बजार र यातायात बन्द गराएका हुन् । बिहिबार बिहान १० बजेदेखि महेन्द्रनगरको भानु चोक, मदन चोक लगाएतका विभिन्न स्थानमा ताएर बालेर स्थानीयले यातायात बन्द गराएका हुन् । राजस्व तथा भन्सार सुरक्ष्या गुल्म गद्दचौकिमा कार्यरत नरेन्द्र कुँवरको अज्ञात समुहले घर जाने क्रममा बुधबार हत्या गरेको थियो । प्रहरीले घटनामा संलग्न भएको भन्दै ५ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments