Incident Reports

रौतहटमा फोरमका नेताहरुले ओलीको पुत्ला जलाए

2017-08-22

Madhes, Rautahat, Gaur

संघिय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।संसदमा विचाराधीन रहेका संविधान संशोधन विधेयकको विपक्षमा एमालेका संसदहरुले मतदान गरेको विरोधमा फोरम कार्यकर्ताहरुले सदरमुकाम गौरमा प्रदर्शन गर्दै मुख्य चौकमा एमाले अध्यक्ष ओलीको पुत्ला दहन गरेका छन्।फोरम कार्यकर्ताहरुले एमालेको विरुद्धमा चर्को नाराबाजी समेत गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Entity Federal Socialist party
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments

Related Trend Analysis