Incident Reports

रघुनाथपुरवासीद्वारा काठमाडौँमा र्याली

2017-08-22

Madhes, Dhanusha, Dhanusadham

छुट्टै गाउँपालिकाको माग गर्दै विगत तीन महिनादेखि निरन्तर आन्दोलनमा रहेका रघुनाथपुरवासीहरु मंगलबार काठमाडौँको माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् । रघुनाथपुरको ऐतिहासिक महत्वलाई धरसयी बनाउने हिसाबले केही सांसदको ईशारामा सरकारले आन्दोलनलाई नजर अन्दाज गरेको विरोधमा उनीहरुले काठमाडौँको माईतीघर मण्डलामा प्रदर्शन गर्दै सांसद र नेताहरु विरुद्ध नाराबाजी समेत गरेका थिए । युवाहरुले रघुनाथपुरमा कुनै पनि पार्टीलाई चुनावी बैठक गर्न समेत रोक लगाएका र नेताहरु चुनावमा भोट माग्न आए भौतिक आक्रमण गर्ने चेतावनी पनि दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis