Incident Reports

हतियार सहित दुइ जना पक्राउ

2017-08-29

Madhes, Parsa, Paterwasugauli

पर्साको रंगपुरबाट हतियार सहित दुई जना पक्राउ। पुलिस चौकी रङ्गपुरको पुलिस सहायक निरीक्षक ओमेन्द्र यादवको नेतृत्वमा गएको गस्ती टोलिलि पटेर्वा सुगौली गाउँपालिका वार्ड नम्बर २ रङ्गपुरको २६ वर्षीय बिक्रम महतो थारु र सुरेन्द्र माझी मुसहर १२ बोरको एकनाले बन्दुक सहित पक्राउ परेको पुलिसले जनाएको छ। पुलीस ले पक्रिने बेलामा माझी र थारु बिच हथियारको बिषयलाई लिएर झगडा भई रहेको थियो.

Local Newspaper - Parsa

0 Comments