Incident Reports

साना लगानीकर्तालाई हतोत्साही बनाएको भन्दै तीन पांग्रे व्यवसायी आन्दोलनमा

2017-09-14

Bagmati, Chitawan, Bharatpur

भरतपुर महानगरपालिकाले असोज १ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेपछि विध्युतीय रिक्सा र अटो रिक्सा व्यवसायी आन्दोलनमा होमिएका छन् । नगरलाई व्यवस्थित गर्ने बहानामा साना लगानीकर्ताको रोजीरोटी खोस्न लागेको भन्दै उनीहरु आन्दोलनमा होमिएका हुन् । बिहिबार भरतपुरको केन्द्रीय बस टर्मिनल अगाडिको खाली चौरमा जम्मा भएका व्यवसायीले महानगरको विरोधमा जुलुस निकालेका थिए।उनीहरुले नगरलाई व्यवस्थित बनाउने बहानामा विद्द्युतिय रिक्सा र अटो रिक्सालाई हटाउनभन्दा पहिले अन्य रोजगारको विकल्प दिनुपर्ने माग गरेका छन्। आफुहरुको माग सुनुवाइ नभए महानगरपालिकाको विरुध जस्तोसुकै कदम पनि चाल्न सक्ने उनको चेतावनी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments