Incident Reports

No translation available.

2017-09-15

Bagmati, Chitawan, Bharatpur

नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन परिसरमा दुई घण्टा धर्ना दिएको छ। पार्टीको राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत चितवनमा पनि बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना बसेको नयाँ शक्ति पार्टी नेपाल चितवनले जानेको छ।साथै सबै संसद समानुपातिक हुनुपर्ने पनि पार्टीको माग रहेको चितवन जिल्लाका सह-संयोजक पदम बहादुर गुरुङले बताए।उनका अनुसार रोजगारको सिलसिलामा विदेशमा रहेका नेपालीले पनि आफू बसेकै ठाउँबाट मतदान गर्न पाउनुपर्ने पार्टीको मागसमेत रहेको छ । धर्ना कार्यक्रममा ५० जना भन्दा बढी पार्टी प्रतिनिधि तथा कार्यकर्ताहरु सहभागी थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments

Related Trend Analysis