Incident Reports

नेपालीमाथि भएको दुर्व्यवहारको बिरोध

2017-08-31

सिमावर्ती भारतीय बजार गौरीफन्टमा नेपालीमाथि गरिएको दुर्व्यवहार तथा कुटपिटको बिरोधमा बिहिबार गौरीफन्टा सिमनाकामा अबरोध गरिएको छ । कुटपिट गर्ने ब्यापारीलाई कारवाही , पिडितलाई क्ष्यतिपूर्ति दिईनुपर्ने तथा गौरीफन्टा र बन्गावा बजार बन्द गरिनुपर्ने माग गर्दै डोकेबजर र धनगढ़ीका युवाले नाका अबरोध गरेका हुन् । भाद्र ११ गते दैनिक उपभोग्य समान किन्न गएका सीता शाही र चन्द्रकला सिंहमाथि गौरीफन्टाका व्यपारी अनमोल गुप्ताका परिवारले दुर्व्यवहार गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Strike/Bandh
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur

0 Comments