Incident Reports

गोविन्द केसीका समर्थक पक्राउ

2017-09-25

Bagmati, Kathmandu, Kathmandu, Ward 31

गोविन्द केसीका समर्थक विद्यार्थीले सोमबार नया बानेश्वरस्थित संसद भवनको मुख्य गेट अगाडि प्रर्दशन गरेका छन् । चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेको विरोधमा प्रदर्शन गरेका हुन् । गोविन्द केसीको माग पुरा गर, शिक्षामन्त्री राजीनामा देउ जस्ता नाराबाजी गर्दै विद्यार्थीहरुले मुख्य प्रवेश द्धारमा धर्ना दिए । लगतै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई त्रिपुरेश्वरमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 14
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments