Incident Reports

हतियार बरामद ।

2017-09-24

Lumbini, Palpa, Purbakhola, Ward 2

पूर्वखोला गाँउपालीका–२ जल्पा साकिनेस्थित बाटोबाट आइतबार प्रहरीले भरुवा बन्दुक १ नाल र डब्बामा रहेको करीब ८० ग्राम बारुद जस्तो देखिने बस्तु बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments