Incident Reports

Girl dies in clash between NC and UML cadres

2017-09-30

Madhes, Rautahat, Brindaban

Three years old girl Anjali Kumari Yadav was killed in a clash between the cadres of Nepali Congress and UML at Brindaban Municipality-5 on the night of October 1. The clash started over the dispute on drinking water between NC cadre Hulas Rai Yadav and UML cadre Krishna Chaudhary where three years old daughter of Hulas Rai Yadav died. The victim’s party has accused UML cadre Chaudhary of murdering a girl however, the other party has denied the accusation. Inspector Keshav Regmi of Area Police Office of Garuda said that both cadres were taken into control for the investigation. The dispute over the drinking water was changed into political dispute which led the loss of life of a girl according to police. Bipin Gautam नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच असोज १४ गते राति बृन्दावन नगरपालिका-५ मा झडप हुँदा तीन वर्षीया अञ्जलीकुमारी यादवको मृत्यु भएको जनाइएको छ । बृन्दावन नगरपालिका-५ का नेपाली काङ्ग्रेस का कार्यकर्ता हुलास राययादव र एमालेका कार्यकर्ता कृष्ण चौधरीबिच खानेपानीको विषयमा विवाद भई झगडा हुँदा हुलास राययादवकी छोरी अञ्जलीकुमारीको मृत्यु भएको जनाइएको हो । बालिकाको मृत्युको विषयमा पीडित पक्षले एमाले कार्यकर्ता कृष्ण चौधरीलगायतले बालिकालाई हत्या गरेको आरोप लगाएको छ । चौधरी पक्षले भने आफूलाई फसाउन यादवले रिसको झोकमा छोरीलाइ भुँइमा पछारेको र घाइते भएकी अञ्जलीको मृत्यु भएको दावी गरेको छ । प्रहरीले नेपाली यादव र चौधरी दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर केशव रेग्मीले जानकारी दिएका छन् । चौधरीको घर नजिकै रहेको सार्वजनिक धारामा यादव पानी लिन गएपछि भएको विवादले पछि राजनीतिक रूप लिएको प्रहरीले जनाएको छ । विपिन गौतम
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons None
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Makwanpur

0 Comments