Incident Reports

शिक्षकको प्रमाण पत्र जाँचको माग राख्दै विद्यार्थी अनसनमा

2017-10-04

Madhes, Saptari, Rajbiraj

देशभरिका शिक्षकको शैक्षिक प्रमाण चेकजाँच हुनुपर्ने र नक्कली भेटिए कारबाही हुनुपर्ने माग राखेर सप्तरीका एक विद्यार्थीले पुन अनसन सुरु गरेका छन् । यसअघि गत असार २४ गतेदेखि एक साता अनसनमा बसेका राजविराजस्थित लालीगुराँस बाल क्लवका अध्यक्ष जिका उल्लाहले तत्कालिन समयमा भएको सहमति कार्यान्वयन नभएको भन्दै पुन अनसन सुरु गरेका हुन् । राजविराजको गजेन्द चोकस्थित गजेन्द्र पार्कमा उनले बुधबारदेखि अनसन सुरु गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , National/Online Media

0 Comments