Incident Reports

भरुवा बन्दुकसहित एक पक्राउ

2017-10-19

Province 1, Panchthar, Falelung, Ward 2

पाँचथरको फालेलुङ गाँउपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फालेलु–२ का रामप्रसाद लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । बन्दुक रहेको सूचनाको आधारमा प्रहरीले घरमा खोजतलास गरेको थियो । खोजतलासका बेला घर नजिकैको बारीमा लकुाएर राखेको अवस्थामा एक थान भरुवा बन्दुक र १ थान बन्दुकको नालसहित पक्राउ गरेको हो । उनलाई हातहातियार तथा खरखजाना ऐनमा मुद्धा अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक विज्ञान बस्नेतले जानकारी दिए ।
National/Online Media

0 Comments