Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2017-10-24

Lumbini, Banke, Khajura

जानकी गाउँपालिका–६ डिठ्ठा पुरुवा चोकबाट मंगलबार संघिय प्रहरी ईकाइ कार्यालय भेरीबाट खटिएको प्रहरी टोलीले भारत घर भएका २५ बर्षीय रामजान खाँलाई १ नाल कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments