Incident Reports

हतियार सहित पक्राउ

2017-11-08

Lumbini, Rolpa, Rolpa, Ward 3

माडी गाँउपालिका–३ बस्ने ३३ बर्षीय श्याम बहादुर घर्तीलाई प्रहरीले १ थान कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । प्रहरीले उनीसंगै रहेका २९ बर्षीय रामसिंह घर्तीलाई समेत अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । रोल्पा नगरपालिका–३ सातदोबाटो भन्ने स्थानमा रोल्पाबाट काठमाडाँतर्फै जाँदै गरेको बा.४ ख २६०८ नम्बरको यात्रुवाहक बसलाई बुधबार चेकजाँच गर्दा श्याम बहादुर घर्तीको साथमा रहेको झोलाबाट उक्त कटुवा पेस्तोल फेला परेको थियो 

0 Comments