Incident Reports

पूर्व जनमुक्ति सेनाको घरबाट हातहतियार र विस्फोटक पदार्थ बरामद

2017-11-22

Bagmati, Makawanpur, Manahari

 थिङको घरबाट कटुवा बन्दुक १ थान, कटुवा बन्दुकमा लाग्ने १२ बोरको गोली ३ राउण्ड, ३७ नम्बर डेटोनेटर ३ थान, २७ नम्बर डेटोनेटर २ थान, बिजुलीको तार २ सय मिटर, सकेट पाइप १ थान, सर्किट ब्याट्री २ थान, जिलेटिन पहेँलो रङको १०० ग्राम, डेटकट तार २ मिटर, बारुद बनाउने सेतो रङको कच्चा पदार्थ ३०० ग्राम फेला परेको छ । त्यस्तै कालो रङको बारुद १५० ग्राम, एसएलआर राइफलको म्याग्जिन १ थान, ईन्सास राईफलको म्याग्जिन १ थान, राइफलको तेल २०० मि.लि., नेपाली सेना पाइन्ट १ थान र सशस्त्र प्रहरीको चुस्ताको सर्ट १ थान, जनमुक्ति सेनाको कमब्याड टोपी २ थान र ‘हाम्रो संश्लेषण’ र ‘साम्यवादका विशेषताहरु’ लेखिएको किताब १–१ थान फेला परेको प्रहरीले जनाएको छ । फरार रहेका थिङको खोजी भइरहेको छ ।
National/Online Media , Police website , Other Sources

0 Comments