Incident Reports

विभिन्न हातहतियार सहित पक्राउ

2017-11-27

Madhes, Dhanusha, Sahidnagar, Ward 2

६ प ९०३५ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–१ बस्ने १८ वर्षीय सुरेन्द्रकुमार राय लगायत ३ जनालाई म्यागजिन सहितको सानो चाइनिज पेस्तोल १ थान र करीव १ सय ५० ग्राम ब्राउन सुगर जस्तो बस्तु सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

0 Comments