Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2017-11-27

Bagmati, Makawanpur, Bakaiya, Ward 2

बकैया गाउँपालिका–११ बस्ने तिर्थबहादुर घलानको घरबाट २ नाल र दशरथ घलानको घरबाट १ नाल गरी जम्मा ३ नाल भरुवा बन्दुक सोही कार्यालयको प्रहरीले बरामद गरेको छ । हाल फरार रहेका तीर्थ र दशरथको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments