Incident Reports

हातहतियार सहित पक्राउ

2017-12-02

Madhes, Parsa, Sakhuwa Prasauni

जिराभवानी गाउँपालिका–१ महादेवपट्टी बस्ने ४९ वर्षीय चन्द्र लोकी झाको घर अगाडिको धानको भकारीमा लुकाई छिपाई राखेको कटुवा पेस्तोल १ थान र लागूलौषध गाँजा करीव ४ केजी बरामद गरी निज चन्द्रलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Parsa

0 Comments