Incident Reports

सिन्धुलीमा दुर्इ वटा भरूवा बन्दुक बरामद

2017-12-13

Bagmati, Sindhuli, Hariharpurgadhi, Ward 5

सिन्धुलीमा प्रहरीले दुर्इ वटा भरूवा बन्दुक बरामद गरेकाे छ । हरिहरपुरगढी गाउँपालिका–५ तामाजोरस्थित हिमाल सामुदायिक वनमा लुकाएर राखेकाे अवस्थामा बन्दुक बरामद भएकाे हाे । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार मंगलबार ढुङ्गाको चेपमुनी स्याउलाले छोपी राखेको अवस्थामा बन्दुक भेटिएकाे थियाे । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
National/Online Media

0 Comments