Incident Reports

NagarikNews: Local representative beaten

2017-12-24

Karnali, Jumla, Tatopani

A local representative has been beaten in Jumla. Ward member of Tatopani rural municipality-2, Mun Bahadur Dangi, was attacked by Bishnu Adhikari, Prem Adhikari and Tanka Adhikari of the same ward. Dangi was attacked after a dispute aroused regarding public road during planning meeting organized in Him Shikhar Secondary School. Dangi was beaten on Sunday. However, complaint was filed in police station on Tuesday. According to District Police Office, search for the accused is underway. The injured has returned home after receiving treatment at Karnali Academy of Health Sciences. He had sustained injuries in his nose and other parts of the body. जुम्लामा जनप्रतिनिधि नै कुटिएका छन् । तातोपानी गाउँपालिका –२ नम्बर वडाका सदस्य डाँगीवाडाका मुनबहादु डाँगीलाई निर्घात कुटपिट भएको छ । उनलाई सोही वडाका विष्णु अधिकारी, प्रेम अधिकारी र टंक अधिकारीले सामुहिकरुपमा कुटपिट गरेका हुन् । वडा सदस्यको हैसियतले हिमशिखर माध्यामिक विद्यालय तातोपानीको योजना तुर्जका लागि बैठकमा गएका बेला सार्वजनिक बाटोको विषयलाई लिएर कुटपिट भएको पीडित डाँगीले बताए । सार्वजनिक स्थानमा चरित्र हत्या हुने गरी गालीवेइज्जती गर्दै एक्कासी आक्रमणमा उत्रिएको उनले बताए । आरोपित तिनै जनाले सामुहिकरुपमा लछारपछार गरी जमीनमा बझार्दा नाकबाट खुन आएको र उनलाई मरणासन्न हुनेगरी कुटपिट गरेको स्थानीय रामबहादुर रावलले बताए । सांघातिक आक्रमण गरी कुटपिट गर्नेलाई सार्वजनिक अपराध ऐन अनुसार हदैसम्मको कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ । उनलाई गत आइतबार दिउँसो निर्घात कुटपिट भएको थियो भने प्रहरीमा मंगलबार जाहेरी दर्ता भएको छ । उजुरीका आधारमा आक्रमणमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आक्रमणबाट घाइते डाँगीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारपछि घर फर्किएका छन् । भने, उनको नाक र अन्य शरिरमा चोटपटक लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Jumla

0 Comments