Incident Reports

उपकुलपतिको कार्यकक्षमा ताला

2017-12-22

उपेन्द्रकुमार कोइरालाको कार्यकक्षमा विधार्थीहरुले तालाबन्दी गरेका छन्। इन्जिनियरिङ संकायका विधार्थीका माग पुरा नगरेको भन्दै स्वतन्त्र विधार्थी युनियनले तालाबन्दी गरेको हॊ। तालाबन्दीपछि प्रशासनिक कामकाज प्रभावित हुन पुगेको छ। विधार्थीका माग वार्ता र छलफलबाट सम्बोधन गर्नुका साटो प्रहरी बोलाएर दमन गरेकोले तालाबन्दी गर्न बाध्य भएको स्वोवियुले जनायो। स्वोवियु सभापति झक्कबहादुर शाहीले रिक्त प्राध्यापक नियुक्ति र संकायमा ल्याबको व्यवस्थापन गर्नुपर्ने माग पुरा नभएको बताए। उपकुलपति पदिय दुरुप्रयोग गरी नीतिगत भ्रष्टाचार गरेको आन्दोलनरत बिधार्थिले आरोप लगाए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments