Incident Reports

गाई काट्ने पक्राउ

2017-12-31

Bagmati, Makawanpur, Bakaiya

गाई काटेको अभियोगमा बकैया गाउँपालिका–७ कान्द्राङ बस्ने ४८ बर्षीय शंकर मोक्तान सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित सन्तबहादुर राईको सिरुवारीमा गाई काटिरहेको अवस्थामा गाईको मासु सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments