Incident Reports

Demonstration in Janakpur demanding justice in a murder case

2017-12-24

Madhes, Dhanusha, Janakpur, Ward 2

Women's Rights activists and relatives of Ranjana Sharma who was killed on November 25 staged a demonstration carrying placards and banners in Janakpur on Sunday demanding action against her killers. The demonstration which started from Janakinagar in Janakpur sub-metropolitan city-2 went past the district administration office and converged at a meet in government attorney's office. They staged a sit-in before the government attorney's office demanding justice for Sharma. Update ----- रञ्जना हत्या प्रकरणः पोखराबाट श्रीमान् र जेठाजु पक्राउ जनकपुर उपमहानगरपालिका–२, किशोरनगरीमा गत ८ पुसमा हत्या गरिएकी २२ वर्षीय रञ्जना शर्माको हत्यामा संंलग्न भएकाे हुन सक्ने अाशंकामा तीन जना पक्राउ परेका छन् । पोखराबाट उनका श्रीमान् आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र उनकी श्रीमति रिकुकुमारी शर्मालार्इ पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय, धनुषाको पत्र अनुसार उनीहरुलाई पक्राउ गरिएको बताए । रञ्जनाको परिवारले दाइजोका कारण उनको हत्या भएको दाबी गर्दै आएको छ । यसअघि धनुषा जिल्ला अदालतले रञ्जनाका ससुरा ६२ वर्षीय देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि कारागार चलान गरिसकेको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश बासुदेव उप्रेतीको एकल इजलासले ठाकुरलाई महोत्तरीको जलेश्वर करागार पठाउने आदेश दिएको थियो । रञ्जनाकी सासु सुमित्रा देवी शर्मालाई सामान्य तारेखमा रिहा गरेको थियो । जनकपुरमा गत मंसिर ९ गते हत्या भएको रन्जना शर्माका छिमेक एवं महिला अधिकारकर्मीहरुले हत्यारालाई कारवाहीको माग गर्दै आईतवार जनकपुरमा प्रदर्शन गरेका छन्। उनीहरुले रन्जनाको हत्यामा संलग्न सबै दोषीहरुलाई कानुनी दयारमा ल्याउनु पर्ने माग गर्दै व्यानर र प्लेकार्ड सहित जनकपुरमा प्रदर्शन गरेका हुन्। जनकपुर उपमहानगरपालिका-२ जानकीनगरबाट निस्केको जुलुस जिल्ला प्रशासन कार्यालय हुँदै सरकारी वकिलको कार्यालय पुगेको थियो। महिलाहरुले हत्याराहरुलाई कारवाहीको माग गर्दै उनीहरुले सरकारी वकिलको कार्यालय अगाडी धर्ना समेत दिएका छन्। प्रदर्शनमा सहभागी महिला र आफन्तहरुले प्रशासनले पीडकबाट पैसा खाएर दोषीहरुलाई निर्दोष ठहर गरि उन्मुक्ति दिन खोजेको आरोप लागेका छन्। Update ---- Police arrested Ranjana's husband , Brother in law and Sister in law after court's order | Dhanusha police arrested Ranjana's husband , Brother in law and Sister in law after court's order | 22 years old Ranjana Sharma of Janakpur sub-metropolitan ward 2 has been murdered a month ago. अदालतको आदेशपछि रंजनाका श्रीमान, जेठाजु र जेठानी पक्राउ । जनकपुर-२ कि रन्जना शर्माको हत्या अभियोगमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । २२ बर्षीय राज्नना शर्माको हत्या अभियोगमा प्रहरीले उनका श्रीमान आनन्द मोहन शर्मा, जेठाजु अरबिन्द ठाकुर र जेठानी रिंकुकुमारी शर्मालाई अदालतको आदेशपछि प्रहरीले पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments