Incident Reports

प्रदेश ३ को राजधानी माग्दै बनेपामा प्रदर्शन

2018-01-06

काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन माग गर्दै काभ्रेमा प्रदर्शन भएको छ । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा काभ्रेमा दबाबमुलक कार्यक्रम सुरु भएको हो । प्रदेश राजधानीको माग गर्दै उद्योग वाणिज्य संघको अगुवाइमा शनिबार प्रदर्शन भएको छ । बनेपा बजारमा भएको प्रदर्शनमा प्रतिनिधिसभा तथा प्रदेशसभा संासद, जनप्रतिनिधि को पनि उपस्थिति थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Female Injured 00
National/Online Media

0 Comments

Related Trend Analysis