Incident Reports

निकुञ्ज अधिकृतलाई मोसो

2018-01-05

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेका छन् । निकुञ्जको कार्यालय सुलिगार्डस्थित चौधरीकै कार्यकक्षमा गएर मोसो दलिएको उक्त पार्टीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । शुक्रबार बिहान ११ बजेतिर करिब १२ जनाको समुहले चौधरीको अनुहार भरी मोसो दलेका थिए । चौधरीले आर्थिक हिनामिना गरेकाले सांकेतिक कारवाही गरिएको विप्लव समूहको आरोप छ । चौधरीलाई मोसो दल्दै गर्दा अन्य कर्मचारी र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बीच ढुङ्गा हानाहान समेत भएको एक स्थानीयले बताए । घटनाबारे जिल्ला प्रहरी कार्यालय डोल्पामा बुझ्दा त्यसबारे कुनै जानकारी नआएको बताइयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments