Incident Reports

No translation available.

2018-01-07

७ को नक्सा बनाउँदै डोटीलाई राजधानी तोकेका छन् । स्थानीय पञ्चेश्वर मन्दिरबाट मैनबत्ती जुलुस निकाल्दै क्षेत्रीय प्रशासन कार्यालय अगाडि पुगेका आन्दोलनकारीहरुले सडकमै नक्सा बनाई राजधानी तोकेका हुन् । लामो समयसम्म आन्दोलन गर्दा पनि सरकारले नदेखेझै गरेकाले दिउँसै मैनबत्ती जुलुस निकाल्नु परेको आन्दोलनकारीहरुको भनाइ छ । ‘प्रदेशको नक्सा बनाई भौगोलिक दुरीमा आधारमा सबै जिल्लालाई पायक पर्ने डोटी नै हो भन्ने देखाउनका लागि हामीले नक्सामाथी पनि मैनबत्ती बालेका हौं,’ एक आन्दोलनकारीले भने । सरकारले आफ्नो माग नसुनेको भन्दै शुक्रबार थाल ठटाउँदै र शनिबार सिठी बजाउँदै प्रदर्शन गरेका आन्दोलनकारीहरुले आफ्नो माग पूरा नभएसम्म सडकमै रहने उदघोष गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis