Incident Reports

आयोगले बुझाएको प्रतिबेदन सार्बजनिक गर्न माग गर्दै प्रदर्शन

2017-12-29

Madhes, Dhanusha, Janakpur

सर्बोच्च अदालतका पूर्व न्यायाधीश गिरिश चन्द्र लालको संयोजकत्वमा गठन गरिएको आयोगले सरकार समक्ष बुझाएको तेस्रो मधेश आन्दोलनको प्रतिबेदन सार्बजनिक गर्न माग गर्दै सुक्रबार जनकपुरधाममा प्रदर्सन भएको छ । उक्त प्रतिबेदन सार्बजनिक गर्न माग गर्दै मधेश आन्दोलनका पिडितलाई न्याय दिनका लागि माग गर्दै मधेश आन्दोलनका पिडितहरुको संजालले जनकपुरधामको रामानन्द चोकमा जुलुस प्रदर्शन गरेका हुन् । कोण सभामा बोल्दै मधेश आन्दोलनका पिडित रहेका सरोज मिश्रले सरकारले नै गठन गरेको आयोगले बुझाएको प्रतिबेदन सार्बजनिक गरेर क्षतिपूर्ति तथा न्याय दिनका लागि माग गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments