Incident Reports

झडपमा ५ जना घाइते

2018-01-14

Lumbini, Rukum East, Sani Bheri, Ward 6

६ को राम्चे देखि टाकुरा हुदै चोखे जोड्ने सडक निर्माणका क्रममा झडप हुदा सडक उपभोक्ता समितिका कोषाधक्ष्य सहित ३ जना घाइते भएका छन्। घाइतेहरुको स्थानीय स्वास्थ्य चौकी मा उपचार भैरहेको छ। २८ गते देखि सडक खन्ने बिषयमा विवाद सिर्जना भएको जानकारी दिएका छन्। नगरकार्यालय सदश्य महतारा र उनको परिवारले आफ्नो जग्गामा सडक खन्न नदिने बताएपछि विवाद समाधानका लागि ३ दिन सम्म लगातार छलफल भए पनि विवाद मिल्न नसकेपछि स्थानीयले सडक अघि बढाउन खोज्दा झडप भएको हो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear , Unclear
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 5
National/Online Media

0 Comments