Incident Reports

दीपायलमा प्रदर्शन, ट्राफिक प्रहरी चौकीमा आगजनी

2018-01-18

Sudurpashchim, Doti, Dipayal Silgadi

प्रदेश नम्बर ७ को अस्थायी राजधानी दीपायलमा हुनुपर्ने माग गर्दै आन्दोलन गरेका प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीको ट्राफिक पोस्टमा आगजनी गरेका छन् । दीपायल कुलपाटेमा रहेको ट्राफिक प्रहरी पोस्टमा उनीहरुले आगो लगाएका हुन् । जस्ताले बारेर बनाइएको घरमा राखिएको ट्राफिक पोस्ट जलेर पुरै जलेर नष्ट भएको छ । सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा तोकेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire , Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis