Incident Reports

प्रधानमन्त्रीको पुत्ला दहन

2018-01-19

प्रदेश नम्बर ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको विरोधमा गृहजिल्ला डडेल्धुरामा नै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन भएको छ । ६ पटक निर्वाचित देउवाले जिल्लाको अपमान गरेर कैलालीमा मुकाम घोषणा गरेको भन्दै स्थानीयले पुत्ला दहन गरेका हुन् । डडेल्धुरा सुदूरपश्चिमको मूल प्रवेशद्वार भए पनि प्रधानमन्त्री देउवाले जिल्लालाई मुकाम नबनाएको प्रदर्शनकारीको आरोप छ । पुत्ला दहनपछि उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य प्रकाश साउदले अबको आन्दोलन सुदूरपश्चिमका पहाडी जिल्लाको बेग्लै प्रदेश बनाउन केन्द्रित हुने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dadheldhura , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis