Incident Reports

सरकारी निर्णय जलाइयो

2018-01-18

Province 1, Sunsari, Dharan

प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगर तोकिएको विरोधमा धरानमा त्यससम्बन्धी सरकारी निर्णयको प्रति जलाइएको छ । धरान राजधानी बनाऔँ अभियान स्वतन्त्र समितिले बुधबार भानुचोकमा निर्णयको प्रति जलाएको हो । समितिले चरणबद्ध आन्दोलनको घोषणासमेत गरेको छ । भौगोलिक र सामुदायिक हिसाबले सरकारको निर्णय त्रुटिपूर्ण रहेको दाबी गर्दै प्रदेश नम्बर १ को राजधानी धरान बनाउनुपर्ने समितिको निष्कर्ष छ । समितिले एक महिनादेखि धरानलाई राजधानी बनाउन दबाबमूलक कार्यक्रम गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis