Incident Reports

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

2018-01-21

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज तालबन्दी गरिएको छ । आंगिक क्याम्पस समायोजन संघर्ष समितिले तीनबुँदे माग अघि सार्दै तालाबन्दी गरेको हो । विश्वविद्यालय र क्याम्पसबीच समायोजनसम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा छन् सोहीअनुरुप समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि केन्द्रीय सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरेअनुसार गर्नुपर्ने र सेवा सुविधा तथा शर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने माग अघि सार्दै तालाबन्दी गरिएकोलगायत माग अघि सारेर तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताए । विश्वविद्यालय सभाले १५ वटै आंगिक क्याम्पसका लागि अघि सारिएको प्रस्तावित क्याम्पस सञ्चालक समितिले २०७० र २०७१ असोज ६ गतेपछि गरेका निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments