Incident Reports

डा. केसीको समर्थनमा भरतपुरमा प्रदर्शन

2018-01-09

Bagmati, Chitawan, Bharatpur

गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ ।राजनीतिक दल र नागरिक समाजले छुट्टाछुट्टै आयोजना गरेको कार्यक्रममा सर्वसाधारणका साथै संसद समेत सहभागी भए ।डा केसीले सर्वसाधारणका लागि लडेको हुँदा उनको समर्थन गर्नु नागरिकहरुको प्रतिक्रिया थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CSO/NGO , CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments