Incident Reports

कलाकारहरु आन्दोलनमा

2017-12-31

Madhes, Saptari, Rajbiraj

मधेश आन्दोलनलाई आधार बनाएर निर्माण गरिएको चलचित्र मधेसी पुत्र २ को सेन्सर पास गर्न माग गर्दै आइतबारदेखि उक्त फिल्मका कलाकारहरु आन्दोलित भएका छन् । आन्दोलनकै क्रममा कलाकारहरुले सेन्सर पास गर्न माग गर्दै सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । चलचित्र मधेसी पुत्र २ मा स्वतन्त्र मधेशको माग गर्दै आन्दोलनमा हिंडेका सिके राउतको भूमिका राखिएका कारण चलचित्र सेन्सर बोर्डले प्रसारणको स्वीकृति दिएको छैन । बिरोध प्रदर्शनपछि आयोजित कोण सभामा बोल्दै कलाकारहरुले सेन्सर पास नगरे सम्पूर्ण मधेशमा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments