Incident Reports

बढी शुल्क माग गरिएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित

2018-01-26

Gandaki, Kaski, Pokhara Lekhnath

रविन्द्रप्रसाद श्रेष्ठले बताए । तर उनी स्वयंले बढी रकम माग गरेको विद्यार्थीको गुनासो छ । ‘शुल्क बढी लिईएको बारेमा मलाई जानकारी छैन,’ उनले भने, ‘यस विषयमा सिओसँग कुरा गर्नु पर्छ ।’ आईओएमले शिक्षण शुल्कको लागि मात्रै उक्त रकम तोकेको र कजेलबाट विद्यार्थीलाई प्रदान गरिने थप सेवा सुविधाको लागि थप रकम लाग्ने भएकोले आफूहरुले आईओएमबाट स्विकृति लिएर नै रकम बढाएको कलेजका सिईओ सन्तोष खनालले बताए । ‘हामीले स्विकृति अनुसार नै रकम लिएका हौं,’ उनले भने, ‘विद्यार्थीसँग बढी रकम असुलेका छैनौं ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments