Incident Reports

ठाराब क्याम्पसमा तालाबन्दी

2018-01-28

Madhes, Parsa, Birgunj

नेपाल विद्यार्थी संघ, पर्साले ठाराब क्याम्पसमा तालाबन्दी गरेको छ। माघ १२ गते १० सूत्रीय मागसहित ज्ञापन दिएको संघले आज पुस्ताकालय र क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेको छ। नेविसंघका विद्यार्थी नीता मनोज साहको नेतृत्वमा तालाबन्दी गरिएको हो। स्नातकोत्तर सेमेस्टर प्रणाली खारेज हुनुपर्ने, पुस्तकालय नियमित संचालन गर्नुपर्ने, कर्मचारीहरु नियमित खट्नुपर्ने, पाठ्यक्रम अनुसार सबै संग्कायको पुस्तक पुस्तकालयमा उपलब्ध गराउनुपर्नेलगायात १० शैक्षिक माग राखेर ज्ञापन दिएपछि संघले आज तालाबन्दी गरेको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments