Incident Reports

सैनामैनाका नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी

2018-01-31

Lumbini, Rupandehi, Sainamaina

रुपन्देहीको सैनामैना नगरपालिकाका नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले तालाबन्दी गरेका छ । स्वास्थ्य चौकीमा कर्मचारी छनौट प्रकृयामा अनियमितता भएको आरोप लगाउँदै संघले प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको अध्यक्ष विश्वबन्धु विनयीले जानकारी दिनुभयो । नगरपालिकाले पर्रोहा स्वास्थ्य चौकीमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत २४ घण्टे प्रसूती सेवामा करारमा नियुक्त गर्दा कार्यरत कर्मचारीलाई हटाई नयाँ कर्मचारी भर्ना गरेको तथा भर्ना प्रकृयासमेत त्रुटीपूर्ण रहेको भन्दै त्यसलाई नसच्याउँदासम्म अनिश्चितकालीन तालाबन्दी गरिएको संघले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Health sector/health workers, doctors , Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments