Incident Reports

प्रदेश राजधानीको माग्दै नेपालगंजमा प्रदर्शन

2018-01-19

Lumbini, Banke, Nepalgunj

प्रदेश राजधानी माग्दै नेपालगंजबासी आन्दोलित भएका छन् । आन्दोलनमा रहेका बाँकेबासीले शुक्रबार पापडको अगुवाईमा नेपालगंजमा प्रदर्शन गरेका छन् । सरकारले प्रदेश नं ५ को राजधानी बुटवललाई घोषणा गरेपछि नेपालगन्जबसी आन्दोलित भएका हुन् । र्यालीमा नव-निर्वाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय निकाय प्रमुख र व्यवसायिक क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । र्यालीपछिको विरोधसभामा संसद मोहम्मद इस्तियाक राई , बिधायक सुरेन्द्र हमाल, नेपालगन्जका नगर प्रमुख धवल समशेर राणा लगाएतले जुनसुकै दृष्टिकोणबाट पनि प्रदेश राजधानी हुन उपयुक्त भएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis