Incident Reports

नेपालगंज मेडिकल कलेजमा तोडफोड

2018-01-18

Lumbini, Banke, Kohalpur

मृत्यु भएको भन्दै आफन्तले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तोडफोड गरेका छन् । सुत्केरी व्यथाले च्यापेपछि मेडिकल कलेज कोहलपुरमा ल्याईएकी दैलेख चौखाडाकी २२ बर्षिया सिता सिंह शाहीको बिहिबार दिउँसो साढे ४ बजे मृत्यु भएपछि आफन्तले शुक्रबार अस्पताल तोडफोड गरेका हुन् । तोडफोडबाट अस्पतालको प्रसाशन र इमर्जेन्सी कक्षमा क्ष्यति पुगेको छ । सुत्केरी महिलाको मृत्यु भएपनि नवजात शिशुको अवस्था सामान्य रहेको कोहलपुर प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Banke

0 Comments