Incident Reports

कुटपिट गर्नेलाई मुद्दा लगाएको विरोधमा सन्धिखर्क बजार बन्द

2018-02-02

Lumbini, Arghakhanchi, Sandhikharka

अर्घाखाँचीका व्यवसायीहरुले शुक्रबार सदरमुकाम सन्धिखर्क बजार बन्द गराएका छन् । व्यवसायी माधव श्रेष्ठलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको विरोधमा बजार बन्द गराइएको हो । जग्गा विवादमा स्थानीय सूर्य श्रेष्ठलाई कुटपीट गरेको आरोपमा माधव श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा लगाएको छ । कुटपिटबाट घाइते सूर्यको भने अस्पतालमा उपचार भइरहेको छ । विवाद मिलाउनुको साटो मुद्दा चलाएको भन्दै स्थानीय व्यापारी व्यवसायीहरु विरोधमा उत्रिएका छन् । उनीहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने कार्यक्रम पनि तय गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments