Incident Reports

जिल्ला स्वास्थ्य प्रमुखमाथि नेकपा कार्यकर्ताद्वारा दुर्व्यवहार

2018-02-02

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डक्टर कौशल अलीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले माघ १९ गते दुर्व्यवहार गरेका छन् । सुत्केरीको उपचार गर्न रास्कोट नगरपालिका पुगेका अलीलाई नेकपाका जिल्ला सदस्य ललिजङ्ग शाहीको नेतृत्वमा आएको समूहले मोसो दलेर दुर्व्यवहार गरेको हो । सान्नी त्रिवेणी गाउँपालिका-४ का १८ वर्षीया जमुना सहकारी प्रसूति हुन नसकेपछि उपचार गर्न गएका डक्टर अलीलाई भष्टचार गरेको आरोपमा मोसो दलेका हुन् । प्रसूति हुन नसकेर सहकारीको १८ गते मृत्यु भएको सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
INSEC

0 Comments